काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्तम थापामगरलाई काठमान्डु गोर्खाजले भित्र्याएको छ ।
शनिबार भएको अक्सनमा मगरलाई काठमान्डु गोर्खाजले ३ लाख रूपैयाँमा भित्र्याएको हो ।
- एनपीएल : १५ लाखमा चितवन राइनोजले देव खनाललाई भित्र्यायो
- एनपीएल : दिलिप नाथलाई लुम्बिनी लायन्सलाई भित्र्यायो १० लाखमा
- एनपीएल : १० लाखमा भित्र्यायो सुदूरपश्चिम रोयल्सले हेमन्त धामीलाई
- एनपीएल : गत सिजनभन्दा ५ लाख कममा बिके सूर्य तामाङ
- एनपीएल : १५ लाखमा चितवन राइनोजले किन्यो अर्जुन साउदलाई
- एनपीएल : टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले भित्र्यायो २ लाखमा
- एनपीएल : सहिललाई विराटनगर किङ्सले भित्र्यायो ५ लाखमा





