काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा दिलिप नाथलाई लुम्बिनी लायन्सले भित्र्याएको छ ।
शनिबार भएको अक्सनमा नाथलाई लुम्बिनी लायन्सले १० लाख रूपैयाँमा भित्र्याएको हो ।