काठमाडौँ- नेपाली राष्टिय टिमका ब्याटर एनपीएलमा देव खनाललाई चितवन राइनोजले भित्र्याएको छ ।
शनिबार भएको अक्सन खनाललाई चितवन राइनोजले १५ लाख रूपैयाँमा भित्र्याएको हो ।