काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्जुन साउदलाई चितवन राइनोजले भित्र्याएको छ ।
शनिबार भएको अक्सनमा साउदलाई चितवन राइनोजले १५ लाख रूपैयाँमा भित्र्याएको हो ।
त्यस्तै देव खनाललाई चितवन राइनोजले १५ लाख रूपैयाँमा भित्र्याएको छ ।