काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सूर्य तामाङलाई विराटनगर किङ्सले भित्र्याएको छ ।
शनिबार भएको अक्सनमा तामाङलाई विराटनगर किङ्सले १० लाख रूपैयाँमा भित्र्याएको हो ।
तामाङ गत सिजनमा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका थिए ।