काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले भित्र्याएको छ ।
शनिबार भएको अक्सनमा धामीलाई सुदूरपश्चिम रोयल्सले १० लाख रूपैयाँमा भित्र्याएको हो ।