• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल

  •  नेपाल सन्दर्भ
  • २०८२ चैत्र १९, बिहीबार १७:१९ प्रकाशित
    Advertisement
    Oplus_16908288
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले पार्टी (नेकपा)ले संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ ।

    नेकपाले दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराउँदै संघीय संसद् सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।

    दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    प्रमुख सचेतकले के गर्ने ?

    पार्टी अनुशासन कायम राख्ने

    सांसदहरूले पार्टीको निर्देशन अनुसार काम गरिरहेका छन् कि छैनन् भनेर हेर्ने।

    मतदानमा उपस्थिति सुनिश्चित गर्ने

    संसदमा महत्वपूर्ण बिल वा प्रस्तावमा मतदान हुँदा आफ्ना पार्टीका सांसदहरू उपस्थित गराउने।

    पार्टीको धारणा लागू गराउने

    सांसदहरूलाई पार्टीको नीति र निर्णय अनुसार बोल्न र भोट गर्न निर्देशन दिने (whip जारी गर्ने)।

    संसदीय समन्वय गर्ने

    संसदभित्र पार्टीका गतिविधि मिलाउने र अन्य दलहरूसँग पनि समन्वय गर्ने।

    नेतृत्वलाई जानकारी दिने

    सांसदहरूको गतिविधि, असन्तुष्टि वा समस्या पार्टी नेतृत्वसम्म पुर्‍याउने।

    संसदको कार्यसूची व्यवस्थापनमा सहयोग गर्ने

    आफ्नो पार्टीका सांसदहरूलाई कुन दिन के काम छ भन्ने जानकारी गराउने।

    Post Views: 299
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.