• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

रुसबाट सुरक्षा खतरा देखेपछि जर्मनमा अब स्वैच्छिक रूपमा सेनामा भर्ना हुन पाइने

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १२, बिहीबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्लिन- जर्मन संसदले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ ।

    यो विधेयक पारित भएपछि जनताले आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन् । रुसबाट सुरक्षा खतरा महसुस गर्दै यो जर्मन संसदले यो विधेयक पारित गरेको हो ।

    विधेयकमा उल्लेख नियमअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले क्षमताअनुसार सेनाको फारम भरेर ६ महिनाको तालिम लिन सक्नेछन् । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको संख्या दोब्बर हुने बताएका छन् । यीमध्ये केही युवालाई सेनामा पनि जागिर दिइने छ ।

    जर्मनीमा हाल १ लाख रिजर्भ सैनिक छन् । रक्षामन्त्रीले सन् २०३० सम्ममा सेवामा रहेका सैनिकको संख्या १ लाख ८० हजारबाट २ लाख ६० हजार पुर्‍याउन चाहेको बताए । र, उनले भने, ‘यो विधेयक पारित भए पछि जर्मनीको सुरक्षा बलियो बनाउन सकिन्छ।’

    तर, जर्मन चान्सलर फ्रेडरिक मर्ज भने यस विधेयकबाट खुसी छैनन्। मर्जले जर्मनीमा भर्तीको पुनः परिचयको वकालत गरिरहेका छन् ।

    Post Views: 219
    • जर्मन
    • रूस
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.