• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

यातायात व्यवसायी महासंघ काठमाडौँ जिल्ला समितिमा माओवादीको पल्लाभारी

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १२, बिहीबार ०६:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काठमाडौँ जिल्ला समितिको महाधिवेश रुपमा सम्पन्न भएको छ।

    महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ।

    निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन्। साथै सदस्यहरुमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्वव खड्का निर्वाचित भएका छन्। लगभग २०० यातायात संघसंस्था रहेको केन्द्रिय राजधानी रहेको काठमाण्डौ जिल्लामा करिव ५०० प्रतिनिधि रहेका थिए भने अद्त्यधिक प्रतिनिधि माओवादी केन्द्र निकटका थिए।

    यो परिणामसँगै जिल्ला समिति अध्यक्ष लगायत अधिकांस सदस्यहरु  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट छन् ।

    यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय माओवादी पक्षधर व्यवसायीहरूको प्रभाव महाधिवेशनमा प्रष्ट रूपमा झल्किएको छ।

    काठमाडौँ जिल्ला समितिमा माओवादीको बलियो पकड स्थापित हुनु यातायात व्यवसायी आन्दोलन र संघीय राजनीति दुवै क्षेत्रमा महत्त्वपूर्ण मोडको रूपमा लिइएको छ।

    यसले आगामी दिनमा यातायात मजदुर–व्यवसायी र आम उपभोक्ताको मुद्दा माओवादीको नेतृत्वमा अघि बढ्ने अपेक्षा गरिएको छ।

    Post Views: 4,630
    • यातायात व्यवसायी महासंघ
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.