• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

ज्योति मगरको ‘लठ्ठै पार्‍यो तन्नेरी’ले झुम्यो बाह्रबिसे (फोटो फिचर)

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ८, आईतवार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- गायिका ज्योति मगरको गीतले सिन्धुपाल्चोकको बाह्रबिसे झुमेको छ । आइतबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रममा मगरले ‘लठ्ठै पार्‍यो तन्नेरी मलाई हेरीहेरी’ गी गाउँदा बाह्रबिसेका महिला सोही गीतमा झुमेका छन् ।

    करिब दुई साताअघि बजारमा आएको उक्त गीत गाउँदा कार्यक्रममा सहभागी सबैले नाचेर साथ दिएका थिए । कार्यक्रममा सहभागी दर्शक मात्रै होइनन् स्टेजमा अतिथि रहेकाहरूले पनि मगरको उक्त गीतमा कम्मर मर्काइ मर्काइ नाचेका थिए । मगरले उक्त गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिएका थिए । पूर्वमन्त्रीसमेत रहेकी बागमती प्रदेशसभा सदस्य मसिना खड्‌काले पनि नाचेर साथ दिएकी थिइन् ।

    बाह्रबिसेको खुर्सानीबारी फुटबल ग्राउण्डमा भएको उक्त कार्यक्रममा दर्शक भरिभराउ थिए ।

    बाह्रबिसे नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेत थिए । बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजमा महिलाहरूको सम्मान स्वरूप कार्यक्रम आयोजना गरेको नेपाल सन्दर्भलाई बताए ।

    तिज कार्यक्रमका लागि आधा दर्जन कलाकारले प्रस्तुति दिएका छन् ।

    Post Views: 268
    • ज्योति मगर
    • तिज
    • बाह्रबिसे नगरपालिका
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.