• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

शाहरूखको छोराको बलिउडमा डेब्यू

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ५, बिहीबार ०९:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् ।

    आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् ।

    यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको छ, जसमा वेब सिरिजको स्टार कास्टको खुलासा भएको छ ।

    ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आर्यन खानद्वारा निर्देशित वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ को पहिलो पोस्टर सेयर गरेको छ। यो पोस्टरमा फिल्मको सम्पूर्ण स्टार कास्ट देख्न सकिन्छ । यो पोस्टरसँगै नेटफ्लिक्सले सिरिजको प्रिभ्यू पनि रिलिज गरेको छ।

    नेटफ्लिक्सले लेख्यो, ‘पर्दा झर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ ? यो शो पर्दाको साथ आउँदैछ, द ब्याड्स अफ बलिउड ।’

    Post Views: 229
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.