• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मेषले मन मिल्ने साथी भेट्‌ने, सिंहलाई महत्त्वपूर्ण काममा सफलता मिल्ने

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २, सोमबार ०६:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- आज २०८२ भदौ २ गते सोमबार ।

    मेष
    तपाईंलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ । यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ । तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन् ।

    वृष
    सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ । विभिन्न अवसरहरूले तपाईंको पछ्याइँ गर्नेछन् र कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ ।

    मिथुन
    नयाँ व्यवसाय सुरु गर्ने अवसर छ । महत्वपूर्ण कार्य गरेर तपाईं प्रतिष्ठा, पुरस्कार र सम्मान कमाउनुहुनेछ। पारिवारिक भेटघाटले खुशी ल्याउनेछ ।

    कर्कट
    काममा सुधार आउनेछ र पहिले असमर्थ देखिएका कामहरू सफल हुनेछन्, जसले उत्साह बढाउनेछ। एउटै कामबाट दोहोरो फाइदा प्राप्त हुनेछ। समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ ।

    सिंह
    परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । तपाईंको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ ।

    कन्या
    तपाईंका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ र तपाईंको सहयोगीहरूको समर्थनले व्यवसायमा ठूलो फाइदा ल्याउनेछ ।

    तुला
    अध्यान र अध्यापनमा प्रगति हुनेछ । तपाईंको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ र तपाईं सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ। रमाइलो यात्राको योग रहेको छ ।

    वृश्चिक
    विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर मिल्नेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।

    धनु
    तपाईंको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। पैत्रिक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी तपाईंलाई मिल्नेछ ।

    मकर
    विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ । विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ । व्यापारबाट लाभ मिल्नेछ ।

    कुम्भ
    सुरुमा केही खर्च लागे पनि तपाईंले सोचेका कार्यहरू सफल हुनेछन् । व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ ।

    मीन
    तपाईंलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले तपाईंलाई विशेष अवसर प्राप्त हुनेछ ।

    Post Views: 268
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.