• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २७, मंगलवार ११:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुम्बई- यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ ।

    ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनुअघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ ।

    अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र दर्शकहरू माझ ठूलो प्रतिक्षाको संकेत गर्दछ । यससँगै वारः २ ले प्रभास–फ्रन्टेड आदिपुरुष (१.१ मिलियन)पछि उपलब्धि हासिल गर्ने दोस्रो बलिउड फिल्मको रेकर्ड बनाउन सफल भएको छ ।

    समग्रमा वारः २ का लागि बुक माई शोमामा एक मिलियन रुचि राख्ने १४औं चलचित्र र १२औं भारतीय चलचित्र हो । यसबाहेक यस्तो माइलस्टोनमा पुग्ने गैर–भारतीय फिल्महरू थिए, एभेन्जर्सः एन्डगेम (१.५७ मिलियन) र अवतारः फायर एन्ड ऐश (१.१० मिलियन)को रेकर्ड रहेको छ । कमल हासनको ‘एलसीयू’ फिल्म विक्रमले टिकटिङ प्लेटफर्ममा २.३ मिलियनको साथ सबैभन्दा बढी चासो राखेको फिल्म हो ।

    ‘वारः२’ पछिल्लो उदाहरण हो । र, यशराज फिल्मसको जासूस युनिभर्समा छैटौं फिल्म हो र यसले ऋतिक र जूनियर एनटिआर बीच उच्च तहको भिडन्त देखाउने गरेको छ । फिल्ममा कियारा आडवाणी, आशुतोष राणा र अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ ।

    यदि बुक माइ शोमामा प्रि–रिलिजको चासो टिकट काटने ठाउँमा दर्शक गएमा यसको धमेकादार उदघाटन हुनेछ । यसैबीच, चलचित्रको अग्रिम बुकिङ खुलेको छ र रिलिज हुन २ दिनभन्दा बढी समय बाँकी रहेकाले अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेको छ।

    Post Views: 180
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.