• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

‘सायरा’ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २२, बिहीबार १२:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।

    फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् ।

    ‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’ को एक क्लिप सेयर गरेको छ, जसमा फिल्मको विश्वव्यापी कलेक्शन र भारतीय बक्स अफिस कलेक्शन पनि लेखिएको छ ।

    जस अनुसार ‘सायरा’ले हालसम्म विश्वभर ५०७ करोडको आकर्षक कलेक्सन गरेको छ । योसँगै यसले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने प्रेमकथा फिल्मको उपाधि पनि जितेको छ ।

    ‘सायरा’ ले घरेलु बक्स अफिसमा पनि धमाकेदार कमाई गर्दै कीर्तिमान बनाएको हो । जुलाई १८ मा रिलिज भएको यो फिल्मले पहिलो हप्तामा १७२.७५ करोडको व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि आहान पाण्डेको फिल्मले १०७.७५ करोड कमाएको थियो । अहिले १८ दिनमा ‘सायरा’ले जम्मा ३०८ करोड रुपैयाँ कलेक्सन गरेको छ ।

    ‘सायरा’ आहान पाण्डेको डेब्यु फिल्म हो, जसलाई मोहित सुरीले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा अनित पड्डा देखिएकी छिन ।  ‘सायरा’ ६० करोड भारुमा बनेको म्युजिकल रोमान्टिक फिल्म हो ।

    Post Views: 236
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.