• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सुबोधको प्रश्नमा मन्त्रीको जवाफ : सिन्धुपाल्चोकको ओरियन्ट म्याग्नेसाइट सञ्चालनमा आउँछ

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २०, मंगलवार १५:५० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामेदार भण्डारीले सिन्धुपाल्चोकमा रहेको नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलगायत प्रतिष्ठानको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्ने प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटा सुबोधले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रुग्ण प्रतिष्ठानमा भएका सरकारी लगानी व्यवस्थापन गर्न सरकारी लगानी समितिलाई पत्राचार गरिएको बताए ।

    “मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलगायत सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भए बमोजिम अर्थ मन्त्रालयबाट अध्ययन टोली गठन गर्ने कार्य अघि बढाइएको छ”, उनले भने, “अध्ययन प्रतिवेदनसमेतको विश्लेषणका आधारमा उपयुक्त विकल्प चयन गरी सञ्चालन गर्ने योजना छ ।”

    Post Views: 300
    • माधव सापकोटा सुबोध
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.