• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पूर्वउपराष्ट्रपति पासाङले पाए माओवादीमा छैटौँ वरियता

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १९, सोमबार १३:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई पार्टीमा छैटौँ वरियता दिइएको छ । जारी माओवादीको स्थायी कमिटी बैठकमा पासाङलाई छैटौँ बरीयतामा राखिएको हो ।

    अब माओवादीमा पहिलो वरियतामा अध्यक्ष प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ वरियतामा उपाध्यक्ष पम्फा भुसाल र छैटौँ वरियतामा नन्दबहादुर पुन (पासाङ) हुनेछन् । माओवादीले यसअघि पासाङलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

    उक्त सूची माओवादीले आफ्नो वेभसाइटमा पनि राखेको छ ।

    Post Views: 1,371
    • नन्दबहादुर पुन (पासाङ)
    • नेकपा माओवादी केन्द्र
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.