• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

पशुपतिनाथसहित देशभरका शिवालयहरूमा घुइँचो (फोटो फिचर)

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १९, सोमबार ०९:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- आज साउन महिनाको सोमबार । हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

    श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

    काठमाडौँको पशुपतिनाथ मन्दिर। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर परिसरमा लामबद्ध भएका बसेका भक्तजन ।

    साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन ।

    साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन ।

    लमजुङको मध्यनेपाल नगरपालिकाको करापुटार ईशानेश्वर महादेव मन्दिरमा आज पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन ।

    पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरको दर्शन गर्न आएका भक्तजनहरुका लागि बसोबास र खानपानका लागि निर्माण गरिएको अस्थायी संरचना ।

    पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्दै भक्तजन । यहाँ छिमेकीमुलुक भारतको विहार राज्य र नेपालका पर्सा, बारा, रौतहट,सर्लाही लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् ।

    पर्साको राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्दै भक्तजन । यहाँ छिमेकीमुलुक भारतको विहार राज्य र नेपालका पर्सा, बारा, रौतहट,सर्लाही लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् ।

    तस्बिरहरू : रासस

    Post Views: 207
    • पशुपतिनाथ
    • मन्दिर
    • शिव मन्दिर
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.