• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ सार्वजनिक

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार २०:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ ।

    आधार महिला समाज नेपालले आज यहाँ आयोजना गरेको ‘म्युजिक भिडियो सार्वजनिक’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जयपुरी घर्तीले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

    गीतमा सहिद शर्माकी धर्मपत्नी भगवती प्रधानको शब्द सङ्कलन रहेको छ, भने गायिका निर्मला घिसिङले स्वर दिएकी हुन् ।

    रमण थामीले सङ्गित संयोजन गरेको सो गीतको म्युजिक भिडियोमा कलाकार मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गरेका छन् ।

    गीतकार प्रधानले भने, “समग्र गीतले जनयुद्धप्रति सम्मान गर्दै जनयुद्धमा सहभागी भई दिएको बलिदान र प्रतिनिधित्वसहित सहिद हुनुभएका सम्पूर्ण सहिदप्रति सम्मान गरेको छ ।”

    Post Views: 530
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.