• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

तातोपानी नाका सहज बनाउन चीनको चासो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ स्थित तातोपानी नाका सहज बनाउन चीनले चासो देखाएको छ । चीनको झाङ्मुमा बसेको सीमा सुरक्षा बैठकमा चीनले नाका व्यवस्थापन, सीमा अपराध नियन्त्रण, व्यापारिक गतिविधि र आपसी सम्बन्ध सुदृढीकरणमा चासो देखाएको हो ।

    तातोपानी नाकामा निर्यात भने अझै ठप्प जस्तै छ । वैशाख १८ मा केही कन्टेनरबाट सामग्री पठाइए पनि त्यसपछि कुनै निर्यात हुन सकेको छैन।

    बैठकमा चीनले यसअघि रसुवाबाट २०५ नेपालीको उद्धार गरेको भन्दै नेपालले धन्यवाद ज्ञापन गरेको छ।

    बैठकमा नेपालतर्फका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षाकर्मी, भन्सार तथा अध्यागमन अधिकारी सहभागी थिए । बैठकमा नेपालले विपद् व्यवस्थापन, चाडपर्वका लागि कन्टेनर बढाउने र निर्यात प्राथमिकताको माग राखेको थियो ।

    बैठकमा चीनको तर्फबाट न्यालमका उच्च अधिकारी सहभागी थिए ।

    Post Views: 204
    • चीन
    • तातोपानी
    • नेपाल
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.