• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पातलो कपडामा झरनामा नुहाएर तहल्का मच्चाएकी मन्दाकिनी कता हराइन् ?

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १४, बुधबार ११:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- जब अभिनेत्री मंदाकिनीले फिल्ममा प्रवेश गरिन, प्रवेश गर्ने बित्तिकै सनसनी मच्चाउन सफल भइन् ।

    खासमा उनले ‘राम तेरी गंगा मैली’बाट डेब्यु गरेकी थिइन, यही फिल्मले उनलाई रातारात स्टार बनाउन सफल भयो । यो फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन, जुन बेलाको बलिउड उद्योगमा यो सम्भवः नै थिएन ।

    यो फिल्ममा मंदाकिनी झरना मुनि नुहाउने दृश्य छ । यो दृश्यलाई लिएर निकै हंगामा भएको थियो । उनी पातलो सेतो साडी लगाएर झरना मुनि नुहाउँदै गरेको देखिएकी थिइन् । यस क्रममा उनको यो अवतार निकै बोल्ड थियो, अहिले पनि उनले दिएको सिन दिन आजकालका हिरोइन पनि अझै हिच्किचाउँछन् ।

    ‘राम तेरी गंगा मैली’ राज कपूरले बनाएका हुन् । फिल्ममा उनी गंगा सिंहको भूमिकामा थिइन् । यो फिल्ममा राज कपुरका छोरा राजीव कपूर पनि रहेका छन् र त फिल्म ब्लकबस्टर भयो ।

    यो फिल्मपछि मंदाकिनीले ओम, जीवा, आग और शोला, जाल, अपने अपने, लोहा, प्यार देखे, डान्स डान्स, शूरवीर, जिते हैं शान से, परम धरम, हवालत, मलामाल, नाग नागिन, दुश्मन, प्यार के नाम कुर्बान, प्यार का सौदागर, देशवासी, नाच गोविन्द नाच जस्ता धेरै फिल्ममा देखिइन् । उनी अन्तिम पटक सन् १९९६ मा आएको फिल्म जोर्डरमा देखिएकी थिइन् । मंदाकिनीले पहिलो फिल्मबाट पाएको सफलता भने पछिसम्म कायम राख्न सकिनन् ।

    मंदाकिनीको जन्म ३० जुलाई १९६३ मा भएको थियो । उनका बुबा ब्रिटिश र आमा कश्मीरी थिए । जब सन् १९९० मा मदांकिनीको नाम अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडिन पुग्यो, त्यसपछि उनको करियरको पतन सुरु भयो ।

    फिल्ममा नचले पछि मंदाकिनीले बौद्ध भिक्षु डा. काग्युर टी रिन्पोछे ठाकुरसँग विवाह गरिन्। विवाहपछि मंदाकिनी फिल्मबाट टाढिएर पतिसँग बसिन् । उनले आफ्नो सम्पूर्ण ध्यान परिवारमा केन्द्रित गरिन् ।

    Post Views: 240
    • बलिउड
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.