• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

रूसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १४, बुधबार १०:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- रूसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।

    भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका छन्।

    भूकम्पले रुसी शहर पेट्रोपाभ्लोभस्क–कम्चात्स्कीमा सडकमा उभिएका भवन र कारहरूलाई क्षति पुर्याएको छ, जसमा विद्युत् कटौती र मोबाइल फोन सेवा अबरूद्ध रहेको छ ।

    Post Views: 246
    • भूकम्प
    • रूस
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.