• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

देशभरका शिवालयमा भिडभाड (फोटो फिचर)

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार ११:४८ प्रकाशित
    Advertisement
    साउन महिनाको दोस्रो सोमबार बिहानै पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- आज साउन महिनाको दोस्रो सोमबार ।

    देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा श्रद्धालु भक्तजनलाइ शालग्राम बिक्री गर्दै कागबेनीका स्थानीय व्यापारी । हिन्दु धर्म परम्परा अनुसार शालग्रामलाइ भगवान विष्णुको एक विशिष्ट रूपमा लिने गरिन्छ । तस्बिर: सुशीलबाबू थकाली /रासस

    साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा बेलपत्र र जल चढाएर पुजा गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः कृष्ण आचार्य / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर : सनद अधिकारी/रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर : सनद अधिकारी/रासस

    उदयपुरको कटारी-३ ताराघारीस्थित महादेव गुफामा साउने सोमबारको अवसरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : ऋषिबहादुर राई / रासस

    लमजुङको मध्यनेपाल नगरपालिका करापुटारमा रहकेो ईशानेश्वर महादेव मन्दिरमा साउनको दोस्रो सोमबार झरी परेपछी छाता ओढेर पूजाअर्चनका लागि लामबद्ध भक्तजन । तस्बिर : देवेन्द्र गुरुङ / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन बत्ती बाल्दै । तस्बिर : हरिराम भेटुवाल / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहानै पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

    मिथिलामा झुला पर्व सुरु भएसँगै आइतबार साँझ महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मन्दिरबाट डोलामा राखेर लक्ष्मीनारायण प्रतिमा झुलाघर लगिँदै । तस्बिर : गोपालप्रसाद बराल / रासस

    मिथिलामा झुला पर्व सुरु भएसँगै आइतबार साँझ महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मन्दिरबाट डोलामा राखेर लक्ष्मीनारायण प्रतिमा झुलाघर लगिँदै । तस्बिर : गोपालप्रसाद बराल / रासस

     

    Post Views: 356
    • मन्दिर
    • शिव मन्दिर
    • सोमबार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.