• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

लागूऔषध कारोबारीलाई समात्न प्रहरीद्वारा गोली प्रहार, बायाँ खुट्टाको घुँडामुनि लागेर घाइते भए इस्लाम

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १७:४१ प्रकाशित
    Advertisement
    सांकेतिक तस्बिर
    • अ-
    • अ
    • अ+

    झापा- झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

    शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका मोहम्मदर इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

    जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो । एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ । उनको नजिकै रहेको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

    इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको लागु औषध ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

    Post Views: 258
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो
    सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.