• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

रमेशले देखेको एनआरएनए जापानलाई पार्दशिता र डिजिटलसँग जोड्ने सपना

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ८, बिहीबार १२:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    जापान- यतिबेला जापानको गर्मीसँगै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) जापानको चुनावी सरगर्मी पनि उत्तिकै बढेको छ। जुलाई २७ तारिक आइतबार हुने चुनावको लागी मिति तय भइसकेको छ । विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला क्षेत्रिय सह-कोषाध्यक्ष पदमा रमेश गिरीले आफ्नो नाम दर्ता गराएका छन् ।

    जापानको एक प्रतिष्ठित आइटी कम्पनीमा कार्यरत गिरीले एनआरएनएलाई अब डिजिटलसँग जोड्न योगदान दिन सक्ने मुख्य एजेण्डासहित आफूले नाम दर्ता गराएको बताउँछन्। साथै गिरीले एनआरएनएको सिमित स्रोत,साधनबीच परिणाममुखी कार्यसम्पादनको प्रयोग अपरिहार्य रहेको र त्यसमा आफ्नो दक्षतालाई प्रयोग गरी संस्थाको आर्थिक कारोबार र महत्वपुर्ण अभिलेखहरू दस्तावेज गरि भण्डार गर्ने कामको लागी पनि आफू तयार रहेको बताए ।

    एनआरएनए चिवा क्षेत्रिय समितिसहित एनआएनए जापानको केन्द्रमा पनि डिजिटल प्रणाली निमार्ण गर्न सक्रिय रहेका गिरीले संस्थाको क्षेत्रिय सह कोषाध्यक्ष पदमा बसेर अझ सक्रिय भइ काम गर्ने इच्छा रहेको बताए । क्षेत्रिय सह-कोषाध्यक्षमा ३ नम्बरमा उम्मेदवारी नाम रहेकाले जापानवासी नेपालीलाई भोट गरेर सहयोग गर्न अनुरोधसमेत गरेका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको १२ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न पदमा अनलाइन भोटिङमार्फत नयाँ कार्यसमिति चयन गरिँदै छ।

    Post Views: 1,026
    • एनआरएनए जापान
    • डिजिटल
    • पार्दशिता
    • रमेश गिरी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.