• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

सडक आन्दोलन चर्काउने तयारीमा शिक्षकहरू

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ४, आईतवार १४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल शिक्षक महासंघले साउन २१ गते अगाडि शिक्षा विधेयक पारित नभए कडा आन्दोलन चर्काउने भएको छ। शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो।

    महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले पटक पटक सहमति गर्दै शिक्षा विधेयक पारित गर्न आलटाल गरेको आरोप लगाए।

    उनले भने, ‘ विगतका सहमति समावेश भएको अग्रगामी शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरी कम्तीमा साउन २१ गते अगाडि नै पारित गर्न सम्बन्धित पक्षहरूसँग हामी जोडदार माग गर्दछौँ। यदि पारित नगरे कडा सडक आन्दोलन चर्काउन बाध्य हुनेछौँ।’

    Post Views: 213
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल
    सिन्धुपाल्चोकका गायक आदित्य : जसले टिकटकमा मच्चाइरहेका छन् तहल्का
    दसैँमा प्रदर्शन भएका तीन चलचित्रले कति कमायो ?
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.