• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

सिन्धुपाल्चोकका गायक आदित्य : जसले टिकटकमा मच्चाइरहेका छन् तहल्का

  •  नेपाल सन्दर्भ
  • २०८२ कार्तिक २४, सोमबार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- कहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा एउटा गीत भाइरल छ-‘पहिलो हाँसो पहिलो बोल’ । टिकटकमा तहल्का पिटिरहेको उक्त सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ कल्लेरीका आदित्य श्रेष्ठले गाएका हुन् ।

    गायन क्षेत्रमा संघर्षशिल श्रेष्ठको यो गीत नसुन्ने कमै छन् । अझ भनौँ उक्त गीतमा टिकटक नबनाउनेको संख्या कमै मात्रामा छ ।

    गीतमार्फत उनले दर्शक तथा श्रोताबाट उल्लेखनीय माया र समर्थन प्राप्त गरिरहेका छन् ।

    पहिलो हाँसो पहिलो बोल सबै याद छ
    हिजोका बाचा आजको शून्यता साथ छ ।

    उनले गीतमा भने जस्तै प्रेम गर्ने जोडीहरूले सुरूमा एउटा बाचा गरेका हुन्छन् । पछि उक्त प्रेम टुट्‌दै गएपछि आफ्नो साथमा शून्यता मात्रै साथमा हुन्छ भन्न खोजेका छन् गीतमा ।

    गायक श्रेष्ठले यसअघि पनि थुप्रै गीतहरू गाएका थिए, तर ती गीतहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनन् । तर यस गीतले भने उनको संगीत यात्रामा नयाँ उचाइ दिलाएको अनुभूति उनले गरिरहेका छन्।

    उनका अनुसार, ‘पहिलो हासो पहिलो बोल’ गीत पहिले नै रेकर्ड भइसकेको भए पनि आर्थिक अभावका कारण यसको सार्वजनिक गर्न केही ढिलाइ भएको थियो। अन्ततः करिब पाँच दिनअघि यो गीत Ayan Shrestha युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    उक्त गीत युट्युबमा दर्शकले १० लाख बढी पटक हेरिसकेका छन् ।

    Post Views: 417
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.