• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेताहरू

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १२, बिहीबार १५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ नेतृत्वमा करिब दुई दर्जन एमाले कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    सिन्धुपाल्चोकका पूराना नेता श्रेष्ठसहित बिहीबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा २० जना एमाले कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेका हुन् ।

    उनीहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भित्र्याउने तयारी थियो । तर प्रचण्ड विराटनगर गएपछि माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

    एमालेको बागमती प्रदेश कमिटी सदस्य श्रेष्ठ, पूर्व वडा अध्यक्ष एवं प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य कमरेड सिताराम गिरी, मेख बहादुर न्यौपाने, रमेश श्रेष्ठलगायत प्रवेश गरेका हुन् ।

    लामा र गिरी नेकपा एमाले र माओवादी एकता टुटेपछि माओवादीबाट एमालेमा गएका थिए ।

     

     

    एमाले सिन्धुपाल्चोकका पूराना नेता ईश्वरी श्रेष्ठ माओवादी प्रवेश गर्दै, पूराना माओवादी कार्यकर्ता पनि घर फर्कँदै

    Post Views: 1,078
    • नेकपा एमाले
    • नेकपा माओवादी केन्द्र
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.