काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।
शुक्रवार निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेलको मूल्य भने घटेर आएको छ ।
साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपौयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।





