• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

रिलिजको साता दिनअघि रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २३, शुक्रबार १३:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् ।

    एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘कुली’ छ । रजनीकान्तको फिल्म ‘कुली’ ले रिलिजअघि नै अग्रिम बुकिङबाट २० करोड कमाइसकेको छ ।

    चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । विशेष कुरा के छ भने यस फिल्ममा आमिर खान र रजनीकान्त पहिलो पटकसँगै देखिने छन् । फिल्मको चर्को क्रेज रहेको छ, विशेषगरी विदेशमा यसको अग्रिम बुकिङ तीव्र गतिमा भइरहेको छ ।

    रिपोर्टका अनुसार ‘कुली’ को बजेट करिब ३७५ करोड भारु रहेको छ । यस फिल्मका लागि रजनीकान्तलाई १५० करोड भारु पारिश्रमिक दिइएको छ । फिल्ममा उनी ‘देवा’ नामको पात्रमा देखिनेछन् । फिल्ममा नागार्जुनको पनि ठूलो भूमिका छ, जसले करिब ३० करोड पारिश्रमिक लिएका छन्। जहाँसम्म आमिर खानको सवाल छ, यो फिल्ममा रजनीकान्तसँगको आफ्नो मित्रता देखाउँदै कुनै पनि पैसा बिना काम गर्न राजी भएको बताइएको छ । फिल्ममा श्रुति हसन पनि देखिने छिन् ।

    ‘कुली’को अग्रिम कमाईलाई हेर्दा यो फिल्मले ‘वार २’ लाई कडा टक्कर दिन सक्छ भन्ने स्पष्ट हुन्छ । तर,  ‘वार २’ पनि ठूलो मात्रामा रिलिज हुँदैछ र यसको तमिल भर्सन मात्रै ९० करोड भारुमा बिक्री भइसकेको छ, जसका कारण निर्माताले राम्रो नाफा कमाइ सकेका छन् ।

    Post Views: 265
    • रजनीकान्त
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.