• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

फाइटर ढाँटलाई साइपालले १ लाख २१ हजारसहित सम्मान गर्ने

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण २१, बुधबार १३:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) बिजेता नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई बझाङको साइपाल गाउँपालिकाले सम्मान गर्ने भएको छ ।

    बुधबार साइपालले ढाँटलाई १ लाख २१ हजार १२१ रूपैयाँ राशीसहित सम्मान गर्ने भएकव गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।

    नेपाली एमएमए फाइटर ढाँटले भारतको नोएडामा सम्पन्न एमएफएनमा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।

    व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका थिए ।

     

    – रविन्द्र बने एमएफएन च्याम्पियन

    Post Views: 294
    • रविन्द्र ढाँट
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.