• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भियतनाममा बाढी-पहिरो : आठ जनाको मृत्यु, ३ जना बेपत्ता

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १७, शनिबार १६:२४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हनोई- भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा पछिल्ला दिनमा आएको बाढी र पहिरोले कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।

    शनिबार बिहान ६ बजे सम्मको तथ्यांक अनुसार करिब ६० घरहरू बाढीले बगाएको छ । बाढीले ३० वटा गाउँहरू बाहिरी संसारसँग सम्पर्कविहीन बनाएको छ ।

    बेपत्ता व्यक्ति खोज्न र उद्धार गर्न करिब सात सय सुरक्षाकर्मी, सेना, स्थानीय स्वयंसेवक र विभिन्न संगठनका सदस्यहरू परिचालन भएका छन् ।

    शनिबार बिहान स डुङ गाउँ पुगेर अवलोकन गर्नु भएका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबैलाई तत्काल राहत पुग्नेगरी काम गर्न निर्देशन दिए । उनले भोकमरी, सम्पर्कविहीनता र सूचना अभाव नहोस् भनेर विशेष ख्याल राख्नसमेत आग्रह गरे ।

    उनले उद्धारकर्मी र प्रभावित सबैको सुरक्षा सबै परिस्थितिमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

    ह्त्द्य ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भने,“अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।” (सिन्ह्वा)

    Post Views: 318
    • बाढी
    • भियतनाम
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.