काठमाडौं– नेकपा माओवादी सांसद छिरिङ ल्हामु लामाले पूर्वनवयुवराज हृदयेन्द्र शाहमाथि गालीगलाैजमा उत्रिएकी छिन् ।
हृदयेन्द्रलाई भोटेकुकुरको छाउरोको संज्ञा दिँदै स्टन्टका लागि भिडियोले बनाएको बताएकी छिन् ।
जुम्ला भ्रमणको स्थलगत भिडियो बनाएर सामाजिक सञ्जालबाट प्रसारण गरेका थिए ।
उनले एउटा भिडियोले शाहवंशीय राजाहरूले जुम्लामाथि गरेको दोहनको ऋण चुक्ता नहुने उल्लेख गरेकी छन् ।
`उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल हुनेगरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐसआरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझैँ गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्ला चिनाउन पर्छ र ? लामाले लेखेकी छन् ।






