• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

प्रहरीको अप्रेसन : समातिए चक्रे मिलनसहित गुण्डागर्दीमा संलग्न ४७ जना

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १६, शुक्रबार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- प्रहरीले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरू ४७ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पनि छन् । महाराजगन्जस्थित होटल साम्बालामा जन्मदिन मनाउन पुगेका चक्रेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यहिँबाट समातेको हो ।

    चक्रे यसअघि पनि पक्राउ परेर छुटेका हुन् । उनी २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

    त्यस्तै प्रहरीले ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् ।

    रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले अप्रेसन चलाएको हो ।

    Post Views: 702
    • गुण्डागर्दी
    • चक्रे मिलन
    • नेपाल प्रहरी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.