काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा १५ मत परेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाको पक्षमा १५ मत र उनको विपक्षमा २२ मत परेको छ ।

कांग्रेस बागमती प्रदेश ३७ सदस्यीय हो ।
बहादुर सिंह लामाको विपक्षमा मत दिने २२ सांसदहरू
इन्द्रबहादुर बानियाँ
शिवराज अधिकारी
कञ्चनचन्द्र वादे
दिपेन्द्र श्रेष्ठ
पुकार महर्जन
बिनु रायमाझी पौडेल
यमुना देवी श्रेष्ठ
उर्मिला नेपाल केसी
शान्ता ढकाल
प्रभात तमाङ
छिरीङ्ग दोर्जे लामा
मीना पराजुली
याङ्किला शेर्पा
मीन कृष्ण महर्जन
बिमल ठकुरी
मदुकुमार श्रेष्ठ
सुरजचन्द्र लामिछाने
सुरेश श्रेष्ठ
श्रीराम लामिछाने
सुना परियार
श्यामबहादुर खड्का
कृष्णबहादुर तामाङ
बहादुर सिंह लामाको पक्षमा मत दिने १५ सांसदहरू
बहादुरसिंह लामा तामाङ
कुन्दनराज काफ्ले
उत्तम जोशी
लक्ष्मी श्रेष्ठ
रमेशकुमार महत
हरिप्रभा खड्गी
रामकुमार पहाडी
छेत्रबहादुर बम्जन
गिता गुरूङ
मसिना खड्का
तिर्थ लामा
रामकृष्ण चित्रकार
माया श्रेष्ठ
गोविन्द लम्साल
समिता खड्गी
लामाले गुमाए संसदीय दलको नेताको हैसियत : लामाको पक्षमा १५, विपक्षमा २२ मत





