• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक हुँदै

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १३, मंगलवार १२:१४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले साउन १२ गते सेबोनबाट आधिकारिक स्वीकृति पाएको हो।

    अब कम्पनीले रू. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ। यसका लागि बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ।

    सागर डिस्टिलरी उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्ने कम्पनी हो, जसले ‘नेप्से बुल्स’, ‘रोयल ब्लु’, ‘गभर्नर’, ‘ग्रेउल्फ’ जस्ता चर्चित ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ।

    कम्पनीको आईपीओ कहिलेबाट बिक्री खुला हुने हो भन्ने विवरण भने आउँदा दिनमा सार्वजनिक गरिनेछ।

    Post Views: 241
    • आइपीओ
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.