• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सिन्धुपाल्चोककी गंगा सोनामले जितिन् ‘नेपाल आइडल-६’ को उपाधि

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १५, आईतवार २२:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- नेपाल आइडल सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।

    आइतबार भएको फाइनलमा दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै गंगाले उपाधि जितेकी हुन् ।

    पाँचौ मुनल मानन्धर, चौथो अभिनय खाती, तेस्रो दर्शना गान्धारी द्रोस्रो बबिता थापामगर भएकी छन् ।

    विजेता गंगाले २५ लाख रुपैयाँ, दोस्रोले १० लाख र तेस्रोले ५ लाख रुपैयाँ पुरस्कार पाए ।

    Post Views: 977
    • गंगा सोनाम
    • नेपाल आइडल
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    दसैँमा प्रदर्शन भएका तीन चलचित्रले कति कमायो ?
    थोरै नेपाली भएका माल्टामा नेपथ्य हेर्न हलभरि दर्शक (फोटो फिचर)
    कंगनाले छाडेको फिल्मले कमाएको थियो ५७२ करोड, बनेको थियो सबैभन्दा हिट
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.