• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १५, आईतवार १०:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

    पहिलो जितसँगै तीन खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका साथ १२औं स्थानमा छ ।

    ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र कप्तान ब्रुनो फर्नान्डेसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बर्नेलीका लागि लाइल फोस्टर र जैडन एन्थोनीले गोल फर्काए ।

    खेलको २७औं मिनेटमा जोश कुलनबाट आत्मघाती गोल हुनपुग्दा युनाइटेडले अग्रता लिएको थियो । ५५औं मिनेटमा फोस्टरले बर्नेलीका लागि बराबरी गोल फर्काए ।

    त्यसको दुई मिनेटपछि नै एमबोउमोले गोल गर्दा युनाइटेड २१ ले अगाडि बढ्यो । ६६औं मिनेटमा एन्थोनीले खेललाई २२ को बराबरीमा ल्याए ।

    इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

     

     

    Post Views: 113
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.