• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनको आन्दोलनपछि अनेरास्ववियू (क्रान्तिकारी)ले पाएको सफलता, अन्तत घट्यो शुल्क

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ११, बुधबार ०९:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियू (क्रान्तिकारी)ले ३४ दिनपछि आन्दोलन स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय र अनेरास्ववियू (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिबीच मंगलबार शुल्क घटाउने सहमतिपछि आन्दोलन स्थगित भएको हो । ३४ दिनको लगातार आन्दोलनपछि अनेरास्ववियू (क्रान्तिकारी)ले सफलता हात पारेको हो ।

    मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति भएको हो ।

     

    सहमति अनुसार यी विभागहरूको शुल्क घटाएर अब रु. १ लाख १० हजार कायम गरिनेछ । यसअघि १ लाख ८० हजार रूपैयाँ शुल्क थियो । उक्त व्यवस्था तत्काल दोस्रो सेमेस्टरदेखि लागू हुनेछ ।

    Post Views: 363
    • अनेरास्ववियू (क्रान्तिकारी)
    • त्रिभुवन विश्वविद्यालय
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.