• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

चीनमा परिक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (फोटो फिचर)

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ७, शनिबार १४:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेइजिङ- चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् ।

    जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ । १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल पनि हो ।

    अगस्ट २१ मा लिइएको यो हवाई ड्रोन तस्बिरले दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण गरिएको  सिन्हवाले जनाएको छ ।

    Post Views: 300
    • चीन
    • पुल
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
    उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प
    भारतमा तालिबान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको सङ्केत
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.