• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

देशभरका शिवालयमा भिडभाड (फोटो फिचर)

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार ११:४८ प्रकाशित
    साउन महिनाको दोस्रो सोमबार बिहानै पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- आज साउन महिनाको दोस्रो सोमबार ।

    देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा श्रद्धालु भक्तजनलाइ शालग्राम बिक्री गर्दै कागबेनीका स्थानीय व्यापारी । हिन्दु धर्म परम्परा अनुसार शालग्रामलाइ भगवान विष्णुको एक विशिष्ट रूपमा लिने गरिन्छ । तस्बिर: सुशीलबाबू थकाली /रासस

    साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा बेलपत्र र जल चढाएर पुजा गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः कृष्ण आचार्य / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर : सनद अधिकारी/रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर : सनद अधिकारी/रासस

    उदयपुरको कटारी-३ ताराघारीस्थित महादेव गुफामा साउने सोमबारको अवसरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : ऋषिबहादुर राई / रासस

    लमजुङको मध्यनेपाल नगरपालिका करापुटारमा रहकेो ईशानेश्वर महादेव मन्दिरमा साउनको दोस्रो सोमबार झरी परेपछी छाता ओढेर पूजाअर्चनका लागि लामबद्ध भक्तजन । तस्बिर : देवेन्द्र गुरुङ / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन बत्ती बाल्दै । तस्बिर : हरिराम भेटुवाल / रासस

    साउन महिनाको दोस्रो सोमबार बिहानै पशुपतीनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

    मिथिलामा झुला पर्व सुरु भएसँगै आइतबार साँझ महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मन्दिरबाट डोलामा राखेर लक्ष्मीनारायण प्रतिमा झुलाघर लगिँदै । तस्बिर : गोपालप्रसाद बराल / रासस

    मिथिलामा झुला पर्व सुरु भएसँगै आइतबार साँझ महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मन्दिरबाट डोलामा राखेर लक्ष्मीनारायण प्रतिमा झुलाघर लगिँदै । तस्बिर : गोपालप्रसाद बराल / रासस

     

    Post Views: 150
    • मन्दिर
    • शिव मन्दिर
    • सोमबार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु
    मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
    राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित
    ताजा सन्दर्भ
    • १. मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

    • २. मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

    • ३. राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

    • ४. झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

    • ५. निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.