• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

  •  नेपाल सन्दर्भ
  • २०८३ जेष्ठ १५, शुक्रबार १६:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– काठमाडौँको मुख्य फलफूल व्यापारिक केन्द्र कुलेश्वरमा नयाँ र व्यवस्थित फलफूल बजार सञ्चालनमा आएको छ।

    उपभोक्ता तथा थोक व्यापारीहरूलाई सहज, सफा र व्यवस्थित रूपमा फलफूल उपलब्ध गराउने उद्देश्यका साथ यो बजार सुरु गरिएको हो। याे बजार

    फलफूल थोक व्यवसायी संघसँगै रहेकाे छ ।

    यस बजारले स्थानीय तहसँग विशेष समन्वय गरेर नेपालकै ग्रामीण तथा पहाडी क्षेत्रमा उत्पादित राष्ट्रिय फलफूलहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको फलफूल व्यवसायी सन्ताेष घिमिरेले बताए ।

    `स्वदेशी किसानका उत्पादनले उचित बजार पाओस् र उपभोक्ताले पनि ताजा नेपाली फलफूल उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले स्थानीय उत्पादनको बिक्री-वितरणलाई प्राथमिकता दिने हाम्रा लक्ष्य छ,´ घिमिरेले भने ।

    नयाँ बजारमा हाल २५ वटा आधुनिक सटरहरू सञ्चालनमा ल्याइएका छन्। यी सटरहरूबाट ग्राहकहरूले विभिन्न प्रकारका स्थानीय (स्वदेशी) तथा बाह्य देशहरूबाट आयातित ताजा फलफूलहरू सहजै खरिद गर्न सक्ने फलफूल व्यवसायी राजेश भण्डारीले बताए ।

    बजारको सरसफाइ, आन्तरिक व्यवस्थापन तथा बैठकका लागि प्रत्येक महिनाको अन्तिम शनिबार भने यो फलफूल बजार पूर्ण रूपमा बन्द रहनेछ।

    कुलेश्वरमा थपिएको यो व्यवस्थित बजारले उपत्यकाको फलफूल आपूर्तिलाई अझै सहज बनाउने र स्थानीय उत्पादनकाे बजारीकरणमा सहयाेग पुग्ने हिमालय सिमापार वाणिज्य संघका वरिष्ठ सदस्य शारदाप्रसाद पराजुलीले विश्वास व्यक्त गरे ।

    Post Views: 51
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.