काठमाडौं- नेपाल आइडल सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।
आइतबार भएको फाइनलमा दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै गंगाले उपाधि जितेकी हुन् ।
पाँचौ मुनल मानन्धर, चौथो अभिनय खाती, तेस्रो दर्शना गान्धारी द्रोस्रो बबिता थापामगर भएकी छन् ।
विजेता गंगाले २५ लाख रुपैयाँ, दोस्रोले १० लाख र तेस्रोले ५ लाख रुपैयाँ पुरस्कार पाए ।





