• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

मनोहरालाई बाढीबाट जोगाउन वाइसीएलले थाल्यो अस्थायी तटबन्ध लगाउन (तस्बिरहरू)

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ६, मंगलवार ०९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध लगाउने भएको छ ।

    श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप यो कार्यक्रम गर्न लागिएको वाइसीएलले जनाएको छ ।

    ‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियानको निरन्तरता स्वरुप मनोहरा सुकुमबासी बस्तिमा बाढी पसेर दिने सास्ती र वस्ती डुबान रोक्न गरिने अस्थायी तटबन्ध लगाउने कार्यक्रम गर्न लागेका हौं’ अध्यक्ष पुष्प वलीले भने ।

    उनका अनुसार वाईसीएलले मंगलबार बिहान ८ बजे भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा अस्थायी तटबन्ध लगाउन लागेको हो ।

    Post Views: 417
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल
    नेकपा चौताराको बैठकमा उठ्यो जेनजीलाई मेयरको उम्मेदवार बनाउनुुपर्ने माग
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.